Play

गंगाधर पराजुली / पोखरा , चार दशक भन्दा बढी समय पर्यटन क्षेत्रमा बिताएका हरी शर्मा गैरेले पोखरामा संचालित आफ्नो होटल " पोखरा भिलेज रिसोर्ट" लाई थप सुबिधा सम्पन्न बनाएका छन ।पोखरा र लेकसाईड क्षेत्रको पर्यटकीय बिकासको सम्भावनालाई दृष्टिगत गरेर उनले...